Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ बढ्यो, तोलाको कति ?


    बुधबार, बैशाख ३१ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको हो ।

    बुधबा। छापवाल सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार