Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


    बिहिबार, बैशाख २५ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धि आरोपमा राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक, ललितपुरमाका करारमा कार्यरत इन्जिनियर सुमन खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

    खनालले इन्जिनियर पदमा करारमा नियुक्ति लिने प्रयोजनका लागि पेश गरेको शैक्षिक योग्यताका प्रमाणपत्र नक्‍कली रहेको अख्तियारको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार