Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनको भाउ १७ सय बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?


    बुधबार, बैशाख २४ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७०० रुपैयाँ बढेको हो ।

    अघिल्लो दिन मंगलबार १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

    यसैबिच आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार