एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको तटपारिको टापुमा रहेको पुरानो जेल आल्काट्राजलाई पुनः सञ्चालन र विस्तार गर्न आफूले सरकारलाई आदेश दिएको बताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक सन्देश लेख्दै ट्रम्पले लामो समयदेखि अमेरिका दुष्ट, हिंस्रक तथा पटके अपराधीहरूबाट पीडित भइरहेको बताए । ट्रम्पले न्याय विभाग, एफबीआई र होमल्यान्ड सेक्युरिटीसँगै कारागार ब्युरोलाई यो जेल पुनः खोल्न निर्देशन दिएका हुन् ।
उहाँले अमेरिकाको सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरूका लागि अल्काट्राज जेल खोल्ने आदेश दिइरहेको बताए । अल्काट्राजको पुनः उद्घाटन कानून, व्यवस्था र न्यायको प्रतीक हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ छ ।
टापुमा रहेको अल्काट्राज जेललाई संसारकै जेल मानिन्छ । यो जेल सन् १९६३ मा गरिएको थियो । अल्काट्राज टापु अहिले पर्यटकीय गन्तव्यका रूपमा सञ्चालनमा छ । यो टापु सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिकै रहेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend