Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ५ सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


    सोमबार, बैशाख २२ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

    यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

    यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही कायम भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार