Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभर हुने प्रदर्शनमा सक्रिय सहभागीता जनाउन देउवाको अपिल


    शुक्रबार, माघ २ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्ध भाेलि देशभर हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपिल गरेका छन् ।

    पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ ।

    आज एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन अपिल गरेका हुन्।

    2f00037e49f09b8c719b228095cc8bc21610696822-502x650.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार