Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ४ हजार ६ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, बैशाख १८ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज(बिहिबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो ।

    बिहिबारका लागि छापवाल सुनको भाउ एक लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार