Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक जारी


    शुक्रबार, माघ २ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको (प्रचण्ड-नेपाल) नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ ।

    कोटेश्वर पेरिसडाडाँमा सुरु भएको बैठकमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम र नेपाल नेतृत्वको कार्यदलले बुझाएको सांगठनिक एकीकरणसम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ ।

    बिहीबार बसेको बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले सांगठनिक एकीकरण र नेताहरुको कार्यविभाजनसम्बन्धी प्रतिवेदन पेस गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार