Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, बैशाख १६ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा आज (मंगलबार)सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँले बढ्का् हो ।

    आज छापवाल सुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमवार प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। सोमवार पनि सोही मूल्यमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार