Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अदालतलाई सडकबाट प्रभावित नगरौं : देउवा


    बिहिबार, माघ १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकबाट अदालतको निर्णय प्रक्रियालाई प्रभावित गर्न नहुने बताएका छन् ।

    पर्वतको शंकरपोखरीमा आयोजीत एक कार्यक्रममा सभापति देउवाले संसद विघटन सम्बन्धि मुद्धालाई सडकबाट प्रभावित गर्न नहुने बताएका हुन् ।

    संसद विघटन गर्नु गल्ती भएपनि अदालतले दिने निर्णय कांग्रेसले स्विकार गर्ने देउवाको भनाई थियो । उनले सडकबाट नै माग पुरा गराउने हो भने, अदालतको औचित्य सकिने समेत बताए ।

    विचारधिन मुद्धामा सडकमा निस्केर यस्तो निर्णय गर भन्नु लोकतन्त्रको मर्म विपरित रहेको उनको तर्क थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार