Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ १ हजार ४ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    सोमबार, बैशाख १५ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो ।

    आज सुनको भाउ तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाउको छ । आइतबार छापवाल सुन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार