Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा ओली समूहकाे पनि स्थायी कमिटी बैठक बस्दै


    बिहिबार, माघ १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा) ओली समूहकाे पनि स्थायी कमिटी बैठक आज बस्दैछ।

    प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

    ओली नेतृत्वको नेकपा स्थायी कमिटी बैठक केहीबेरमा बस्ने एक नेताले जानकारी दिए । उता प्रचण्ड नेपाल समूहको बैठक पनि बस्दैछ । बैठक ३ बजेपछि बस्ने प्रचण्ड-नेपाल समूहले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार