Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ एक हजार रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, बैशाख १२ २०८२
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ १ हजार रूपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार भाउ घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    यता, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा खरिदबिक्री भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार