Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य घट्यो


    बिहिबार, माघ १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ ।

    यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।

    त्यसैगरी विहिबार चाँदीको मुल्यमा पनि तोलामा १५  रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार