Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दै


    बिहिबार, माघ १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दै छ ।

    बैठक आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

    उनका अनुसार बैठकमा संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।

    सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा प्रचण्ड-नेपाल समूह निरन्तर आन्दोलनमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार