Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३११ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)


    बिहिबार, बैशाख ११ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीका ३११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका ३११ जना इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् ।

    तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार