Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीका १२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


    बिहिबार, बैशाख ११ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।

    बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो । सरुवा सूची अनुसार केही जिल्ला, वृत्त र इलाका प्रहरीहरु समेत हेरफेर भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार