Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ ७ हजार ५ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    बुधबार, बैशाख १० २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुन प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेको हो ।

    जसअनुसार नेपाली बजारमा सुनको भाउ बुधबार १ लाख ९० हजार ४ सय रुपैयाँ कारोबार भइरहे महासंले जनाएको छ । मंगलबार छापवाल सुन प्रतितोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो ।

    साथै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार