Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सम्पर्कविहीन १६ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन (नामावलीसहित)


    बुधबार, बैशाख १० २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आफूखुसी गैर हाजिर भएका १६ जना प्रहरीहरूलाई ७ कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

    प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले एक सूचनामार्फत सम्पर्कविहीन रहेका १६ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

    गैर हाजिर भएका प्रहरीहरूको दर्नालसहितका व्यक्तिहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

    हेर्नुस् सूचना: 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार