Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल आइपुगे फुटबलर रोबर्टो कार्लोस


    मंगलबार, बैशाख ९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । कार्लोस दशरथ रंगशालामा जारी रहेको नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी मंगलवार बिहान नेपाल आएका हुन् ।

    उनलाई एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

    उनी बुधबार नै फर्कने कार्यक्रम छ। नेपाल आइपुगेपछि उनले नेपालमा रहेका ब्राजिलियन फुटबल फ्यानलाई धन्यवाद दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार