Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सगरमाथासम्बन्धी भारतीय पत्रकारको टिप्पणी हावादारी र उडन्ते : राप्रपा अध्यक्ष थापा


    बुधबार, पुष २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय पत्रकार सुधिर चौधरीले सगरमाथाका बारेमा गरेको टिप्पणी हावादारी भएकाले टिप्पणी गर्नसमेत लायक नभएको जनाएका छन् 

    पत्रकार चौधरीले ‘माउन्ट एभरेष्ट’को नाम बदलेर ‘सिकन्दर’ राख्नुपर्ने भन्दै भारतीय न्युज च्यानल जी न्युजमा कार्यक्रमार्फत् प्रस्ताव गरेपछि अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका हुन् । 

    राप्रपा अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत ट्वीट गर्दै भनेका छन् “सगरमाथासम्बन्धी एक भारतीय पत्रकारको टिप्पणी हावादारी, उडन्ते र अनुपयुक्त छ,” ।

    Capture.JPG

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार