Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजेन्द्र लिङदेन प्रहरी नियन्त्रणमा, कार्यक्रममा जान रोकिए


    आइतबार, बैशाख ७ २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

    काठमाडौंमा नयाँ बानेश्वर केन्द्रित कार्यक्रममा जान लागेको बेला उनीलाई नियन्त्रणमा राखिएको राप्रपाले जनाएको छ।

    सिंहदरवारस्थित दलका कार्यालयमा पुगेको बेला उनी प्रहरी नियन्त्रणमा राखिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार