Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ८ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, बैशाख ५ २०८२
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँ घटेको हो ।

    बिहीबार १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही कायम भएको महासंघले जनाएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार