Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ १ लाख ९० हजार नाघ्यो


    बिहिबार, बैशाख ४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँ बढेको हो ।

    बिहीबारका लागि सुन प्रतितोला प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । सोही प्रभाव नेपाली बजारमा परिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार