काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोडेको दावी गरेका छन् ।
गण्डकी प्रदेश कमिटीले आयोजना गरेको भेलामा प्रचण्डले मदन भण्डारीको बाटो ओलीले छाडेको बताए । साथै उनले जबज माधवकुमार नेपालले नभएर ओलीले परित्याग गरेको दाबी गरे ।
“म प्रमाणका साथ भन्न सक्छु । पार्टी एकता, सरकारसम्बन्धी अन्तिम बैठक थियो । दुइटा पार्टीको लाइनका विषयमा लामो बहस भएको थियो । माधवजीले अहिले नै जबज छोड्दा राम्रो हुँदैन्,कार्यक्रम राख्नुपर्छ कि भन्दै हुनुहुन्थ्यो । हामीले मानेनौं । अघि बढ्नका लागि साझा कार्यक्रम बनाउनुपर्छ भन्ने बहस भयो ।
अन्तिममा हामी दुईजनाको बस्यौं । जनताको बहुदलीय जनवाद छाडेर समाजवादउन्मुख जनताको जनवादमा पहिलो हस्ताक्षर गरेको ओलीले नै हो,’’ उनले ठोकुवा गरे । ओलीले प्रधानमन्त्री प्राप्त गर्नका लागि जबज छाडेको रहेछ भन्ने देखिएको प्रचण्डकाे दाबी थियाे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend