Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


    बिहिबार, बैशाख ४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

    सहकारी ठगी प्रकरणमा पार्टीका सभापति रवि लामिछाने पुर्पक्षका लागी थुनामा गएपछि कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

    आजको बैठकमा अघिल्लो बैठकका निर्णय कार्यान्वयनको अवस्था, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार