काठमाडाैं । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पुष्कमल दाहाल प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति बनाइरहेकाे बताएका छन् ।
क्रियाशिल दलित पत्रकार संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष माधवकुमार नेपालको ढाडमा टेकेर अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने रणनीति बनाउँदा अहिलेको राजनीतिक अवस्था निम्तिएको बताए ।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि चुनाव हुने विषयमा अन्योलमा बस्न नपर्ने पटक-पटक बताइ सक्नु भएको छ’ उनले भने ‘कांग्रेसले वडा–वडामा कार्यक्रम चाइरहेको छ, यो भनेको चुनावी माहोल बनिसकेको भन्ने हो । अब चुनाव कसैले रोकेर रोकिंदैन ।’
कार्यक्रममा दलित समुदायबाट क्रियाशिल रहेका पत्रकारहरु कसमस विश्वकर्मा, गोविन्द परियार, बाबुराम विश्वकर्मा र प्रकाशचन्द्र परियारलाई सम्मान गरिएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend