Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुक्लाबाट रामेछाप उडेको सीता उयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण


    बुधबार, बैशाख ३ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लुक्लाबाट रामेछाप जाँदै गरेको सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण गरेको छ ।

    सीताको ९१६१ कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि बुधबार बिहान करिब १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।

    विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले १४ जना यात्रु सवार जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि आकिस्मक अवतरण गरिएको जानकारी दिए । उनका अनुसार सबै यात्रु सकुशल छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार