Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल


    बुधबार, बैशाख ३ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले हङकङविरुद्ध पहिले फिल्डङ गर्ने भएको छ ।

    आइसिसी यु–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।

    मुलपानी तल्लो क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिएका हुन् ।

    नेपाल तेस्रो जीतका लागि मैदानमा उत्रदैँछ । यसअघि नेपालले युएईलाई डकवर्ड लुइस पद्धति ९डिएलएस० का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेर हङकङसँग भिडन आएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार