Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठक जारी, राष्ट्रबैंकको गभर्नर नियुक्ति होला ?


    मंगलबार, बैशाख २ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरवारमा उक्त बैठक बसिरहेको हो ।

    मंगलबार साँझदेखि बसेको बैठक राति साढे ८ बजेसम्म पनि जारी रहेको छ । राष्ट्रबैंकको गभर्नर नियुक्ति गर्न सरकारले सकेको छैन ।

    आजको सत्ता साझेदार दलहरुबीच सहमति भइनसकेकाले आज गभर्नर नियुक्ति हुने संभावना भने कम रहेको स्रोत बताउँछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार