Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको जागरण अभियान पुनः सुरु


    मंगलबार, बैशाख २ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व–पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष पहिलो दिनबाट पुनः सुरु भएको छ ।

    पार्टीका अध्यक्ष क.पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान टिम नवलपुरको गैँडाकोट पुगेका छन् ।

    अभियान टिमलाई नवलपुरको गैँडाकोटमा भव्य स्वागत गरिएको छ । अध्यक्ष प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासँग रहने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार