Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिवालय बैठक बस्दै


    सोमबार, बैशाख १ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको हो।

    बैठक सोमबार ११:३० बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

    बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र विविध विषयमा छलफल हुने उनको भनाई छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार