Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्षको अन्तिम दिन घट्यो नेप्से परिसुचक


    आइतबार, चैत्र ३१ २०८१
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बर्षको अन्तिम दिन आज नेप्से परिसुचक घटेको छ ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६२ अङ्कले घटेको हो । जसअनुसार २६६२ दशमलव ०८ को बिन्दुमा रोकिन पुगेको हो ।

    साताको पहिलो दिन ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री भएको छ । जसवाट ६ अर्ब २८ करोड दुई लाख ९६ हजार २४५ बराबर रूपैयाँको कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार