काठमाडौं । स्थानीय तह कर्मचारी संघ नेपाल, बीरगञ्ज महानगरपालिका इकाई समितिको शुक्रबार सम्पन्न चौथो अधिवेशनले पुनः मुकेश गुप्ताको १४ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा सुधीरजंग राणा, सचिवमा पवनकुमार प्रधान, कोषाध्यक्ष सुभद्रा बन्जरा, सहसचिवहरुमा मन्जित यादव र शेष अकबरलाई चयन गरेको छ ।
त्यसैगरी, सदस्यहरुमा रमेशप्रसाद उपाध्याय, विनोद यादव, महम्मद दिलसाद एकवाल, नेहा उपाध्याय, सुशीला भण्डारी, खुस्बु श्रीवास्तव, रमेश गुप्ता र अजयकुमार सिंह चयन भएका छन् ।
बीरञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनमा स्थानीय तह कर्मचारी संघका पूर्वअध्यक्ष हरिकुमार श्रेष्ठ, महासचिव शम्भु बराल पनि अतिथिका सहभागी भएको कार्यक्रमबाट सर्वसम्मतिले कार्यसमिति चयन भएको थियो ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend