Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. सीके राउत केपी ओलीतिर


    सोमबार, पुष २७ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । स्वतन्त्र मधेसको नारा बाेकेर हिडेका डा. सीके राउत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समुहमा प्रवेश गर्ने चर्चा भैरहेको छ ।

    प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि मधेश अलग देश बनाउने अभियानमा लागेका राउत माैन बसेकाले ओली समुहमा प्रवेश गर्ने चर्चालाई सत्य भएकाे अर्थ लगाउन थालिएको छ ।

    स्राेतका अनुसार डा. राउत चाडै नेकपा ओली समुहमा प्रवेश गर्ने तयारीमा छन् । डा. राउतलाई केपी ओलीले नै स्वतन्त्र मधेसको एजेन्डाबाट ११ बुँदे सहमति गराएर मूलधारको राजनीतिमा ल्याएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार