Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइयो


    शुक्रबार, चैत्र २९ २०८१
    1.2K
    Shares
    फाइल फोटो
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको आसामबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइपुर्‍याइएको छ।

    झापाको भद्रपुरबाट विमानमार्फत उनलाई काठमाडौँ ल्याइएको हो।

    भारतमा पक्राउ परेका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर हतकडीसहित भद्रपुरको विमानस्थल पुर्‍याइएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार