Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली सेनाले ४०१ जना प्राविधिक पदका लागि खुलायो भर्ना


    शुक्रबार, चैत्र २९ २०८१
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ४०१ जनाका लागि भर्ना खुलाएको छ ।

    सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिकरहवाईरविविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको हो ।

    योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार