Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?


    बिहिबार, चैत्र २८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यको भाउले नयाँ रेकर्ड कायम गरेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आनुसार आज सुन तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार