Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिकेटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै


    बिहिबार, चैत्र २८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैँछ ।

    हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    हङकङस्थित टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजेबाट सुरु हुनेछ ।

    हिजाेकाे खेलमा  नेपालले कतारलाई ८ विकेटले पराजित गरेर सुरूवाती पर्फोमेन्स नै राम्रो गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा जम्मा २ विकेट गुमाउँदै पूरा गरेको थियो ।

    यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार