Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सोमबार सुनको भाउ घट्यो, तोलाको कति पुग्यो ?


    सोमबार, चैत्र २५ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज(सोमबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रूपैयाँले घटेको हो ।

    साताको पहिलो दिन अचानक १९ सयले घटेको छापावाल सुन आज पनि तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सय कायम हुन पुगेको छ।

    त्यसैगरी आज चाँदीको भाउ भने भने तोलामा ३० रुपैयाँले बढेको छ। आइतवार १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार