Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • मन्त्रिपरिषद बैठक बस्दै


    सोमबार, चैत्र २५ २०८१
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मन्त्री परिषदको बैठक बस्दैछ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।

    बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार