Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते


    आइतबार, चैत्र २४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । अर्घाखाँचीको खनदहमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको छ ।

    उक्त दुर्घटनामा परी अरु दुई जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मालारानी गाउँपालिमा वडा नम्बर ४ बस्ने वसन्त पोखरेल र भुवन पोखरेल घाइते भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार