Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश


    शुक्रबार, चैत्र २२ २०८१
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालत तुलसीपुरले राष्ट्रिय स्वतन्त्र पाट्रि (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।

    जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

    जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।

    न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो ।

    रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार