Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि


    मंगलबार, चैत्र १९ २०८१
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलवार सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।

    लामिछानेले रास्वपाका सांसदहरूसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेका हुन् ।

    सहकारी ठगीको प्रकरणले पछिल्लो समय लामिछाने राजनीतिमा सक्रिय थिएनन् । तर सोमबारबाट उनी राजनीतिमा फर्किएका छन् । आज हुन लागेको सभामुखसँगको छलफलमा प्रतिनिधि सभामा सहभागी हुनेबारे कुराकानी हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार