Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पूर्वराजा शाहलाई महानगरले हुलाकमार्फत पठायो जरिवानाको पत्र


    आइतबार, चैत्र १७ २०८१
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवानाको पत्र पठाएको छ ।

    तीनकुनेमा भएको घटनामा मुख्य भुमिका रहेको भन्दै महानगरले विभिन्न शिर्षकमा जरिवाना पत्र काटेको छ ।

    महानगर प्रहरीको डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन टोली आज बिहान पुगेको थियो । उक्त पत्र बुझ्न नमानेपटि महानगरले हुलाकमार्फत पठाएको हो ।

    महानगरले गत शुक्रबारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार