Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउले आजपनि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


    आइतबार, चैत्र १७ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो ।

    यसअघि शुक्रबार १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    सुनको मूल्य बढ्दा आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार