Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईँका सहयोगी मुनीन्द्र राजभण्डारी बालाजुबाट पक्राउ


    शनिबार, चैत्र १६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार भएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले दुर्गा प्रसाईँका सहयोगी मुनीन्द्र राज भण्डारीलाई पक्राउ गरेको छ।

    राजभण्डारीलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले शनिबार बालाजुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले प्रशासनलाई जानकारी दिए।

    उनी नेपाली सेनाका पूर्व क्याप्टेन हुन् । नेपाली सेनाको सहसेनानीबाट अवकाश पाएका राजभण्डारी राजावादी आन्दोलनमा आरटीएफ कमान्डरका रुपमा परिचित छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार