Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एयरपोर्ट छेउमा लगाइयो आगो, आन्तरिक तथा बाह्य उडान प्रभावित


    शुक्रबार, चैत्र १५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको झाडीमा आगजनी भए पछि राष्ट्रिय अन्तराष्ट्रिय उडान रोकिन पुगेका छन् ।

    तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला बिमानस्थल छेउमा आगलागी भएको हो ।

    जसका कारण राष्ट्रिय अन्तराष्ट्रिय उडान प्रभावित हुन पुगेका छन् । बेलुका ८ बजेसम्मका लागि आन्तरिक तथा बाह्य उडान रोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार