Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद्‍को आकष्मिक बैठक बस्दै


    शुक्रबार, चैत्र १५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार साँझ ८ बजे मन्त्रिपरिषद्‍को आकष्मिक बैठक बोलाइएको छ।

    राजावादी प्रदर्शन हिंसात्मक बनेपछि मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

    आज तीन कुनेमा भएको राजावादीहरुको प्रदर्शनकारीहरुले व्यक्तिको घर, भाटभेनी सुपरमार्केट, अन्नपुर्ण पोष्टको कार्यालय, एकीकृत समाजवादी पार्टीको केन्द्रिय कार्यालय लगायत ठाउहरुमा तोडफोड र आगजनी भएको छ ।

    प्रदर्शनले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन काठमाडौं जिल्ला प्रशासन कार्यालयले गौसला देखि जडीबुटि, बालकुमारी लगायत स्थानमा कफ्र्यु आदेश जारी गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार