Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुक्ला उडेको विमानमा प्राविधिक समस्या देखिएपछि रामेछाप फर्कियो


    शुक्रबार, चैत्र १५ २०८१
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । रामेछापबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या आएपछि पुनः रामेछाप नै अवतरण गरेको छ ।

    समिट एयरको जहाज आज शुक्रबार बिहान ८:४५ बजे उडेको केही बेरमै इन्डिकेटरमा समस्या देखिएपछि रामेछाप नै फिर्ता भएको छ ।

    समिट एयरको १८ सिट क्षमतायुक्त ‘एलईटी ४१०’ सिरिजको यो जहाज अहिले रामेछाप मन्थली विमानस्थलमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार